लायन्स क्लब ईन्टनरेश्नल ३२५ आई को तिन दिने म्ष्कतचष्अत ऋबदष्लभत यााष्अभच ’क क्अजययष्लिन कार्यक्रम, क्भचखभ, ीभबम ब्लम च्ष्कभ को स्लोगनका साथ धुलिखेलको सारथी होटलमा सम्पन्न भएको छ । बैशाख २ गते डिष्ट्रीक गर्भरन लायन बिनोद ढुङ्गानाको अध्यक्षता मा बैठक भएको कार्यक्रमको प्रमुख अतिथि लायन्सका क्ष्लतभचलबतष्यलब िम्ष्चभअतयच लायन बालकृष्ण बुर्लाकोटी, बिशेष अतिथि एबकत क्ष्लतभचलबतष्यलब िम्ष्चभअतयच लायन सन्जय खेतान, एम्न् ÷ पोखरा महानगर पालिकाका मेयर लायन धनराज आचार्य, ीऋक्ष्ँर ब्चभब ीभबमभच र क्ष्लतभचलबतष्यलब िम्ष्चभअतयच क्ष्लमयचकभभ उमेरदार लायन राजन लम्साल हुनुहुन्थ्यो भने अतिथिहरुमा एम्न् ईन्दु लम्साल, एऋःऋरएम्न् लायन मन बहादुर रोका, एम्न् लायन राम बहादुर बसेल, क्ष्एम्न् लायन चन्द्र कुमार के सी र लायन वर्ष २०२५÷२६ को डिष्ट्रीक गर्भनर लायन पर्वती खरेल पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो ।
क्ष्लतभचलबतष्यलब िमोटिभेटर स्पीकर लायन डा बि पी रेग्मी, मोटिभेटर स्पीकर मिस नेपाल (२००५) सुगरिका के.सी., योगा गुरु डा. आचार्य प्रकाश, जुपिटर नेपालका प्रशिक्षक तथा च्भनष्यल ऋजबष्चउभचकयल, लायन चुडामणि सुबेदी र एबकत म्ष्कतचष्अत न्यखभचलयच हरुले सहजीकर्ण गर्नु भएको थियो । लायन वर्ष २०२५÷२६ को लागी म्ष्कतचष्अत, च्भनष्यल, श्यलभ, र अन्य गरी २५४ जनाको सहकारिता रहेको थियो । लायन वर्ष २०२५÷०२६ का डिस्ट्रीक गर्भनर लायन पार्वती खरेल पाण्डेले आफ्नो एक वर्षे कार्यकालमा गर्ने कार्ययोजना प्रस्तुत गर्नुभयो ।
निः स्वार्थ सेवा, सशक्त्त नेतृत्व र उत्कृष्टताको यात्रा (क्भचखभ, ीभबम बलम च्ष्कभ) को कामलाई अगाडी बढाएर बालबालिका, महिला, युवाहरुको बीचमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषीको क्षेत्रमा काम गर्ने बताउनुभयो । हाल ३२५ आई मा २६६ वटा क्लब रहेकोमा अब झण्डै १०० भन्दा बढी क्ल्ब थप गर्ने लक्ष्य प्रस्तुत गर्नु भयो । सेवा गर्न पाउने, फेलोसिफ हुने हुदा लाईन्स राम्रो सस्थाको भन्नु हुन्छ, म्ष्कतचष्अत ऋजष्भा लायन अनुज श्रेष्ठ । यही जेष्ठ २७ गते काठमाण्डौको प्रग्या भवनमा हुने मल्टिपलको चुनाबमा ३२५ आईबाट सतप्रतिशत भोट लायन राजन लम्साललाई दिनु पर्ने बत्ताउनु हुन्छ क्ष्एम्न् लायन चन्द्र कुमार के.सी. । लाईन्स ईन्टर्नेष्नल डिष्ट्रीक ३२५ आई नेपालमा सबै भन्दा ठुलो डिष्ट्रीक हो, हरेक वर्ष नया रेकर्ड बनाएको ३२५ आईले आगमी वर्ष पनि नया रेकर्ड बनाउने डिष्डिष्ट्रीक गर्भनर पार्वती खरेल पाण्डेले बताउनुभयो ।
