IMG-LOGO

बागमती प्रदेशको बजेट अधिवेशन प्रारम्भ

 शुक्र, जेठ १०, २०८२  --

 

      मकवानपुर – बागमती प्रदेशको बजेट अधिवेशन हिजो बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबिचको विवादका कारण हतारोमा हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनको लागि अधिवेशन बोलाएको हो । बर्खे अधिवेशन सञ्चालनको लागि आइतबार मुख्यमन्त्री बहादुरसिं लामाको सक्रियतामा बसेको सत्तापक्ष र प्रतिपक्ष दलबिचको बैठक निष्कर्षविहीन बनेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्