IMG-LOGO

सकियो अन्तराष्ट्रिय गणित सम्मेलन २०८२

 मंगल, बैशाख ३०, २०८२  --

 

     काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा वैशाख २५ देखि २७ गते२०८२ सम्म विज्ञान विद्यालयअन्तर्गत गणित विभागको आयोजनामा “क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ यल ल्यल–ीष्लभबच ब्लबथिकष्क बलम इउतष्mष्शबतष्यल धष्तज ध्यचपकजयउ यल ँष्हभम एयष्लत त्जभयचथ बलम ष्तक ब्उउष्अिबतष्यलक” भव्य र सव्य रुपमा सम्पन्न भएको छ ।

     सम्मेलनको उद्घाटन समारोह गणित विभागका प्रमुख प्रा. डा. रबिन्द्र कायस्थको अध्यक्षतामा तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष  प्रा. डा. देवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । विज्ञान विद्यालयका डीन प्रा. डा. बेदमणि दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्मेलनका क्अष्भलतषष्अ ऋजबष्च प्रा. डा. दिलबहादुर गुरुङले सम्मेलनको उद्देश्य र कार्यक्रमका मुख्य बुँदाहरूमा प्रकाश पार्नुभयो । प्रमुख आतिथि अधिकारीले अन्तराष्ट्रिय गणित सम्मेलनले गणितका विषय विज्ञता हाँसिल गरेका व्यक्तित्वहरुको सिकाई, अनुभवको आदान प्रदान, विश्व परिवेशको अवस्था, गणित विषयको रुचिको प्रभावकारीताको महत्वको बारेमा बुभ्mने र बुझाउने अवसर जुटेको बताउनुभयो ।

     काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले मन्तव्य दिँदै गणितको बढ्दो महत्व, यसको विविध प्रयोग तथा यससँग सम्बन्धित चुनौतीहरूबारे चर्चा गर्नुभयो । प्रमुख अतिथि प्रा. डा. अधिकारीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता सम्मेलनले अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा टेवा पु¥याएको बताउनुभयो ।

     गणित विभाग प्रमुख प्रा. डा. कायस्थले आयोजक समिति, सहभागी वैज्ञानिकहरू तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिँदै उद्घाटन समारोहको औपचारिक समापन गर्नुभयो । समारोह पश्चात द्यचष्नजबm थ्यगलन ग्लष्खभचकष्तथ, ग्क्ब् का प्रा. डा. माइकल डोर्फले पभथलयतभ तबपि दिनुभयो । त्यसपछि चारवटा समानान्तर सत्रहरू प्रारम्भ भए, जसमा सहभागीहरूले विभिन्न अनुसन्धान प्रस्तुतिहरू गरेका थिए ।

     सम्मेलन हरेक दिन बिहान र दिउँसो गरी चार–चार सत्रमा विभाजित भई सञ्चालन भयो । सम्मेलनको दोश्रो दिन ँष्हभम एयष्लत त्जभयचथ बलम ष्तक ब्उउष्अिबतष्यलक शिर्षकमा धयचपकजयउ सम्पन्न गरियो । १७ देशका १३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले पभथलयतभ, उभिलबचथ, ष्लखष्तभम तथा अयलतचष्दगतभम तबपिक मार्फत आफ्ना अनुसन्धान पत्रहरू प्रस्तुत गरेका थिए ।

     सम्मेलनका अजबष्च प्रा. डा. कन्हैया झा, अय–अजबष्च प्रा. डा. दिनेश पन्थी, कअष्भलतषष्अ अजबष्च प्रा. डा. दिलबहादुर गुरुङ तथा कार्यक्रम संयोजक द्वय डा. के. बि. मानन्धर (काठमाडौँ विश्वविद्यालय) र डा. अजय कुमार चौधरी (त्रिभुवन विश्वविद्यालय) हुनुहुन्थ्यो । ीयअब िइचनबलष्शष्लन ऋयmmष्ततभभ का अजबष्च डा. समिर श्रेष्ठ हुनुहुन्थ्यो ।

     उक्त सम्मेलन ज्ञान, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यको अभिवृद्धिमा महत्वपूर्ण कोशेढुंगा बनेको सहभागिहरूले प्रतिक्रिया दिएका छन् । सम्मेलनका सचिव डा. उमेश राजोपाध्यायले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्