IMG-LOGO

पूर्व उपसेनानी केसी सम्मानित

 मंगल, बैशाख १६, २०८२  --

        बद्री पराजुली साङ्गेतिक साझ चौथो ल्अभिि नागरिक कृयसन अवार्ड २०८१ को पाबन अबसरमा सामाजिक सेवाको उच्च मुल्यांकन गर्नुको अलवा मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेको सन्दर्भमा राष्ट्रिष् मानव अधिकार मञ्च बागमती प्रदेश प्रमुख, जनसम्पर्क समन्वय मञ्चको केन्द्रीय सदस्य पूर्व उपसेनानी उदय केसीलाई महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै रक्षा मन्त्री मानबिर राइबाट गरिमामय नागरिक समाज राष्ट्रिय नागरिक सम्मान सम्मान २०८२ द्वारा सम्मानित गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्