IMG-LOGO

धुलिखेल अस्पतालबाट डेन्टल केयर प्रडक्ट

 मंगल, बैशाख ९, २०८२  --

     धुलिखेल अस्पतालले उच्चस्तरीय स्किन केयर प्रडक्ट पछि वैशाख ९ गतेदेखि गुणस्तरीय स्वास्थ्यवद्र्धक टुथपेष्ट उत्पादनमा ल्याएको छ । दन्त चिकित्सक प्रा. डा. दशरथ काफ्लेका अनुसार १०० ग्राम वजनको यो टुथपेष्ट अमेरिकी सिद्हस्त कम्पनीको फर्मुलामा बनेको भएपनि नेपाली जडिबुटीयुक्त बनाईएको छ । जसका कारण यो मुख, गिजाको स्वास्थ्यको लागि बहुपयोगी भईकन मुखमा हुने हानिकारक किटाणु र माईक्रो अर्गानिज्मलाई निमिट्यान्न पार्ने क्षमताको छ । आगामी दिनमा ग्राहकहरुको चाहना अनुसार विभिन्न फ्लेवरमा पनि उत्पादन गरिनेछ । यो टुथपेष्ट धुलिखेल अस्पतालको स्याहार आउटलेटमा विक्री वितरणमा रहनेछ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्