IMG-LOGO

भोमि युथ क्लब सँगठित भो

 मंगल, बैशाख ९, २०८२  --

 

     भोमि युथ क्लब सँगठित भएको छ । धार्मिक, साँस्कृतिक र सामाजिकरुपमा कार्य गर्दै आएको उक्त संस्था जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेमा औपचारिकरुपमा दर्ता भएको छ । २०८१ माघ १३ गते संघ संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजीम बनेपा–८ स्थीत भोमि युथ क्लबको नाममा दर्ता भएको संस्थाका अध्यक्ष श्यामकृष्ण पलाञ्चोकेले बताउनुभयो । ११ सदस्य कार्यसमिति रहेको उक्त संस्थामा ३२ जना सदस्य रहेको कुरा संस्थाका सदस्य श्रवण कुमार रञ्जीतले जनाउनुभयो । संस्था दर्ता गर्नु अघि लोगो अंकित छापेको टिसर्टहरु प्रयोग नगर्नुहुन सबैमा अनुरोध संस्थाले सार्वजनिक अपिल गरि इलाका प्रहरी कार्यालय बनेपामा पत्र समेत दिइएको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्