IMG-LOGO

मेनेजरर्स क्लबको अध्यक्षमा गोपाल

 मंगल, बैशाख ९, २०८२  --

     कोअपरेटिभ मेनेजर्स क्लब काभ्रको ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल निर्विरोध निर्वाचित भएका हुनुभएको हो । कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेको तेस्रो वार्षिक साधारणसभाबाट दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

     उपाध्यक्षमा ठाकुरनाथ अधिकारी, सचिव सुभाष वैद्य, कोषाध्यक्षमा मनोज रायमाझी निर्वाचित भएका छन् । अरुण थापा, पार्वती थापा, यशोदा बोगटी, केसी, गौतम प्रजापति र अनन्त तिमल्सिना सदस्यमा निर्विरोध निर्वाचित  हुनुभएको छ । कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष मदन बस्नेतले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्