IMG-LOGO

सयपत्री प्रतिष्ठानमा पून ः राजेन्द्रको नेतृत्व

 मंगल, बैशाख ९, २०८२  --

     सयपत्री प्रतिष्ठान नेपाल, बनेपा–१० जनागाल काभ्रेपलाञ्चोकको शनिबार ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सल्लाहकार द्वय यादव थापा र त्रिरत्न रन्जितकारले संयुक्तरुपमा उद्घाटन गर्नुभएको साधारणसभाले आगामी ४ वर्षे कार्यकालको लागि पुन राजेन्द्र श्रेष्ठको अध्यक्षतामा, उपाध्यक्ष प्रधुम्न न्यौपाने, सचिब रामसुन्दर देउजा, सह–सचिब शिवप्रसाद तिमल्सिना, कोषाध्यक्ष सुशिला श्रेष्ठ तथा सदस्यहरुमा प्रमिला विष्ट, सेवक श्रेष्ठ, मन्जु तिमल्सिना, सुदिप केसी, रबिन बिष्ट र ईश्वर केसी रहुनुभएको ११ सदसीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । साधारणसभामा नयाँ वर्षको शुभकामना आदन प्रदान र कविता वाचन समेत गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्