IMG-LOGO

पतंजली योग समिति बनेपा–११ को योग शिविर

 मंगल, चैत ११, २०८१  --

     पतंजली योग समिति बनेपा–११ को पतंजली योग समिति बनेपा–११ को आयोजना चैत्र७ गते देखि ३ दिने योग शिबिर सम्पन्न  गरेको  छ । बनेपा –८ का वडा अध्यक्ष शिव कुमार थापाले योग शिबिरको उद्घाटन गर्नु भयो । पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रुबेन तौजलेले शिबिर संचालन गर्नु भएको थियोे । पतन्जली योग समिति काभ्रे अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष इन्दिरा तौजलेको आतिथ्यता रहेको थियोे । दैनिकरुपमा योग शिबिरमा करिब एक सयको सहभागितामा संचालन भएको बताइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्