नेपाल उत्पीडित जातिय मुक्ती समाज काभ्रेपलाञ्चोक जिल्लाको चौथो जिल्ला सम्मेलनबाट ४३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित भएको छ ः अध्यक्षमा मदन गहतराज बि क, उपाध्यक्षमा ठूलो कान्छा मिजार, सचिबमा चण्डिका परियार, उप सचिबमा रत्न सेवा, उप–सचिबमा रामचन्द्र बिस्वकर्मा र कोषाध्यक्षमा सम्झना मिजार सहित ४३ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।
