IMG-LOGO

पानस साकोसको कार्यालय स्तान्तरण

 मंगल, चैत ११, २०८१  --

     पानस बचत तथा ऋण सहकारी संस्थाको कार्यालय स्थानान्तरण भएको छ । आईतवार नयाँ कार्यालयको उद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोटेले सहकारीहरु सहकारीको नीति र परिधि भित्र रहि सञ्चालनमा रहेका सहकारीहरुले धरै राम्रो काम गरेको र कुनै समस्या नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष सुशन राजवंशीले पानस साकोस सहकारीको नीति र दायरामा सञ्चालन भएकाले ढुक्कसँग कारोबार गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अध्यक्ष ईश्वर महाजु, सञ्चालक सदस्यहरु, उप–समिति सदस्यहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्