IMG-LOGO

ब्रह्मायणी स्मारिका लोकार्पण

 मंगल, चैत ११, २०८१  --

     पनौती । ताम्राकार ब्रह्मायणी गुठी अन्तर्गतको वार्षिक बुसांरा पूजाको अवसरमा थाम्पाम भैरव मन्दिर परिसरमा ‘ब्रह्मायणी’ स्मारिकाको तेश्रो अंक लोकार्पण गरिएको छ । गुठीका अध्यक्ष विश्वनाथ ताम्राकार, तुयुकाजी ताम्राकार, हिरण्यराज ताम्राकार (पालो पर्ने), प्रयाग राज ताम्राकार, डा. सुमनराज ताम्राकार लगायतकाले उक्त स्मारिका लोकार्पण गर्नुभयो । प्रा.डा. सुमनराज तामाकारद्वारा सम्पादित उक्त स्मारिकामा गुठीका अध्यक्ष विश्वनाथ ताम्राकार, स्थानीय बुद्धिजीवि एवं शिक्षासेवी तुयुकाजी तामाकार, वरिष्ठ स्त्री रोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारका लेखहरुका साथै गुठीका समाचारहरु, गुठियारहरुको सचित्र विवरण, सम्मान कार्यक्रमका संस्मरण एवं फोटो कोलाज समेटिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्