IMG-LOGO

ब्यस्थापन अध्यक्षमा मानन्धर, सदस्यमा घिमिरे मनोनीत

 मंगल, चैत ४, २०८१  --

       आयुर्वेद तथा चिकित्सालय काभ्रेको संचालक तथा ब्यबस्थापन अध्यक्षमा राजभाई मानन्धर र सदस्य पदमा पुनम घिमिरे मनोनीत हुनुभएको छ । बागमती प्रदेश सरकार स्वास्थय मन्त्रालयले गत फागुन २१ गते मन्त्रीस्तरीय  निर्णय अनुसार मनोनीत गरेको हो । मानन्धर बीगत तीन दसक देखि शिक्षा क्षेत्रमा लामो अवधी सम्म कार्य गर्नु भएको शिक्षा सेवी हुनुहुन्छ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्