IMG-LOGO

नेपाल लाइफ इन्स्योरेन्स बनेपा शाखाको बीमा सचेतना

 मंगल, चैत ४, २०८१  --

       भक्तपुर सुर्यबिनायक –७ गुन्डुमा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बनेपा शाखाको बीमा सचेतना तथा बनभोज कार्यक्रम सप्पन्न भयो । रेडियो एबिसी एफ.एम. ८९.८ मेगाहर्जका अध्यक्ष रमेश प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा स्वागत मन्तव्य बीमा एजेन्सी मेनेजर टिकानारायण श्रेष्ठले गर्नु भयो । प्रशिक्षक र बीमा अभिकर्ता गरि ५६ जनाएको  सहभागीता रहेको थियोे । १सय ९४ देश भर शाखा रहेको कम्पनीको३३ लाख बिमित शंख्या रहेको छ । हाल सम्म बनेपा शाखामा ८ करोड ५० लख बेसी बिमान्क रकम र २४ हजार ५ सय बिमित रहेकोे कुरा शाखा अधिकृत राजेश लुइँटेलले बताउनु भयो । सुनौलो भबिस्य, जीवन साहारा नौलो सुरक्षित, जीवन सारथि, जीवन अनमोल रजिबन ज्योति बीमायोजना संचालनमा छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्