IMG-LOGO

नेपाली लेखक संघ काभ्रेमा ध्रुव 

 मंगल, चैत ४, २०८१  --

 

       नेपाली लेखक संघ काभ्रेको हालै सम्पन्न चौथो अधिवेशनबाट लेखक ध्रुबकृष्ण ताम्राकारको अध्यक्षता मा नया कार्यकारिणी समिति गठन भएको छ । नेपाली लेखक संघ काभ्रेका अन्य पदाधिकारीहरूमा सिद्धिबहादुर कर्माचार्य उपाध्यक्ष, शम्भुलाल श्रेष्ठ सचिब, गीता तिमल्सिना कोषाध्यक्ष, हर्षनारायण कर्माचार्य सह–सचिब रहेका छन । त्यस्तै सदस्यहरूमा दियश रत्न शाक्य, पूर्णमाया कर्माचार्य, समीर खडका, डा गोपाल पौड्याल मण्डने रहेका छन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्