IMG-LOGO

पूर्व उप सेनानी के.सी. सम्मानित

 मंगल, चैत ४, २०८१  --

 

       नेपाली सेनाको पुर्ब उदय बहादुर के.सी. सम्मानित हुनुभएको छ । राष्ट्रिय मानव अधिकार मन्च बागमती प्रदेशका प्रमुख एवं समाज सेवी केसीलाई सगर माथा प्रतिष्ठान नेपालको २४ औं वार्षिक साधारण सभा सम्मानित गरिएको बताइएको छ । मानव अधिकार र सामाजिक क्षेत्रमा निरन्तर कार्यगरेकोमा उप–रास्ट्रपति राम साहायप्रसाद यादवद्वारा नेपाल सम्मान २०८१ बाट सम्मान गरिएको हो  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्