IMG-LOGO

काठमाण्डौं विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

 मंगल, चैत ४, २०८१  --

 

             काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त हुनुभएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उहाँलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय डाकिएको छ । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०७९ असोज २ गते उहाँलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गर्नभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्