IMG-LOGO

सहकारीको रकम फिर्ता हुँदैन

 मंगल, फागुन २०, २०८१  ---

      प्रतिनिधि सभामा गठित सहकारी ठगी उच्चस्तरीय छानबिन आयोगका अध्यक्ष भैसकेका सूर्य थापा पोखरा पुगेर भनेका छन् – सहकारीमा डुबेको बचतकर्ताको रकम राज्यकोषबाट फिर्ता हुँदैन । एमाले नेता एवं प्रतिनिधिसभा सदस्य रहेका थापाले सहकारीको कार्यालय बन्द गरेर र सञ्चालकलाई जेलमा थुनेर बचतकर्ताको रकम फिर्ता नहुने बताएका छन् । पोखरामा आइतबार १२ औं नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन ‘सहकारीको सास्ती सत्रमा बोल्दै उनले सरकारले पनि बचतकर्ताको रकम राज्यकोषबाट फिर्ता गर्न नसक्ने बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्