IMG-LOGO

६ महिने प्रावधान हट्यो

 मंगल, फागुन १३, २०८१  ---

       पेन्सनको भुक्तानी लिन हरेक ६ महिनामा अनिवार्य बैंकमा स–शरीर उपस्थित हुनुपर्ने प्रावधान सरकारले हटाइने भएको छ । ५ फागुनमा बसेको सचिवस्तरीय बैठकले अनिवार्य रहेको यस्तो प्रावधान हटाइ आफ्‌नो उपस्थिति विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयले यस्तो व्यवस्था गर्नुपर्ने गरी सचिव बैठकबाट निर्णय भएको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्