IMG-LOGO

अरुणोदय माध्यामिक विद्यालयको शैक्षिक प्रर्दशनी

 मंगल, फागुन ६, २०८१  ---

 

    अरुणोदय माध्यामिक विद्यालय पनौती ४ ले बृहत शैक्षिक प्रर्दशनी सम्पन्न गरेको छ । शुक्रबार आयोजित शैक्षिक प्रर्दशनीमा ७२ वटा समुहका विद्यार्थीले आफ्नो सृजना प्रस्तुत गरेका थिए । विद्यार्थीलाई सम्पन्न बनाउन विद्यार्थी गुणीय चक्र (एसक्यूसी) को सम्पुर्ण मापदण्ड पुरा गरेर नमूना बनेको सो विद्यालय भारतको लखनउनमा भएको अन्तराष्ट्रिय सम्मेलनमा वेष्ट अर्वाडबाट सम्मानित भएको थियो । प्रदर्शनीमा शिक्षक संघ संगठनका प्रमुखहरु, विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको विद्यालयका प्रिन्सिपल विष्णु दाहालले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्