IMG-LOGO

रास्वपा धुलिखेल–८ मा वडा कमिटी गठन

 मंगल, फागुन ६, २०८१  ---

 

    राष्ट्रिय स्वतन्त्र पार्टी धुलिखेल नगरपालिका वडा न ८ को प्रथम वडा अधिवेशनबाट शनिबार वडा कमिटी गठन गरेको छ । त्यसैगरी कमिटी अनुसार सभापती पदमा सविन अधिकारी, उपसभापतीमा सुर्य ब. तामाङ, सचिवमा अनिल दाहाल र सदस्यहरुमा केशव प्रसाद ढुङ्गान, राम लामा, ठुलो कान्छा तामाङ, सोनम सिंह तामाङ, विकाश चौलागाई र संगिता मिजार रहेको वडा कमीटी गठन गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्