२०८१–१०–२८ गते नेपाल अबुद रोग निवारण सथा र शिर मेमोरीयल हसपितलको सयुत पयासबाट महिलालाई हुने स्तन क्यानसर निर्मुलपाने उदेश्यले हिजो मेमोग्राम मेसिनबाट उपचार सेवा सुरू भएको छ, सो मेसिनको उद्घाटन संस्थाका सभापति नेपाल सुधार भैल र शिर मेमोरियल अस्पतालका निर्देशक डा. हेगबाट सयुक्तरूपमा केक काटी सुभारम्भ गरिएको थियो ।
