IMG-LOGO

एमाले पाँचखालमा पुन ः विष्णुको नेतृत्व

 मंगल, माघ २९, २०८१  ---


    नेकपा एमाले पाँचखाल नगर कमिटीको दोस्रो नगर अधिबेशनबाट अध्यक्ष पदमा बिष्णु पौडेल सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा प्रकाश ब्लोन, सचिवमा राधाकृष्ण श्रेष्ठ, उप–सचिवमा नबिन लामा, उप–सचिवमा बिमला तिमल्सिना र सदस्यहरु रहेको नगरकमिटी सर्वसम्मत चयन गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्