जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी साधन दुर्घटना हुनबाट न्यूनीकरण गर्नचालक सहचालकहरुलाइृ तालिम प्रशिक्षण गरेको ट्राफिक प्रहरी प्रमुख विकास कुमार तामाङले बताउनुभयो । ट्राफिक नियमको सचेतीकरण ट्राफिक सप्ताह जस्ता कार्यक्रमहरु गरिएको जनाएको छ ।
