IMG-LOGO

पनौती ऐतिहासिक एवं धार्मिक महत्वको बारेमा कार्यशाला

 मंगल, माघ २२, २०८१  ---

 

     इन्द्रेश्वर क्याम्पसको च्भकभबचअज :बलबनझभलत ऋयmmष्ततभभ को संयोजनमा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा शनिबार “पनौतीको ऐतिहासिक एवं धार्मिक महत्व” विषयमा नेपाल विज्ञान तथा पविधि प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोख्रेल र संस्कृतिविद प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठद्वारा प्रस्तुतिकरण भएको “इन्द्रेश्वर अन्तरसम्वाद” कार्यक्रममा  पनौती धार्मिक,  ऐतिहासिक, सास्कृतिक सम्पदाहरुको विचार विर्मश कार्याशाला गोष्ठि सम्पन्न भएको क्याम्पसका क्याम्पस प्रमुख श्रीकुमार सुवालले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्