IMG-LOGO

नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेलमा नयाँ नेतृत्व

 मंगल, माघ १, २०८१  ---

नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेलको तेस्रो अधिवेशनबाट श्रीराम अधिकारी सर्वसम्मत अध्यक्ष हुनु भएको छ ।  त्यसैगरी उपाध्यक्षमा उद्धव तिमल्सिना र दुर्गा लक्ष्मी खड्गी, सचिवमा नवराज वडाल, कोषाध्यक्षमा गोविन्द घोरसाइने, सह–सचिवमा इन्दिरा हुमागाँई, सह–कोषाध्यक्षमा कमला न्यौपाने, सदस्यहरुमा राजेन्द्र बस्नेत, मोहन थापा, पुस्कर हुमागाँई, दिलिप सापकोटा, दिपक धिताल, सन्तोष सापकोटा, नारायण अधिकारी, खश्रीदास लामा, सरिता थापा, सिता गजुरेल, रोमा राई, संगिता श्रेष्ठ, सशिकला काफ्ले र नरेशराम दमाई रहनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्