नेकपा (माओवादी केन्द्र) रोशी गाउँ पार्टी कमिटीको तेस्रो अधिवेशन मानबिर वइबाको अध्यक्षतामा ४० जना पालिका कमिटी गठन गठन गरेको छ । त्यसैगरी अध्यक्षमामानबिर वाइबा, उपाध्यक्षमा मुना थापा मगर, गौरव मोक्तान र तिमाल सिं तामाङ, सचिवमा सुकलाल दोङ, सह–सचिवमा भोरराज तामाङ र कोषाध्यक्षमा वकिल यस्माली मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
