IMG-LOGO

मुटुरोग विशेषज्ञ डा. कोजुलाई सम्मान

 मंगल, पौष १६, २०८१  ---

     नेपाल हृदयरोग निवारण प्रतिष्ठानले धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ । शनिबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा प्रतिष्ठानले मृगेन्द्र सम्झाना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान प्रदान गरेको हो । मुटुरोग निवारणमा चेतना अभिवृद्धि र उपचार एवं प्रतिकारका क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरेको गुठीले जनाएका छ । डा. कोजु मुटुरोग सम्वन्धि अनुसन्धानात्मक काममासमेत संलग्न हुनुहुन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्