IMG-LOGO

नेपाल क्षयरोग काभ्रे शाखामा श्रीविक्रमको नेतृत्व

 मंगल, पौष ९, २०८१  ---

 

               नेपाल क्षयरोग निवारण संस्था काभ्रे शाखाको अधिवेशन तथा निर्वाचनबाट श्रीविक्रम व्याञ्जु सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । उपसभापति प्रदिप प्रसाद हुमागाईं, सचिव विश्वनाथ ताम्राकार, कोषाध्यक्ष योग लक्ष्मी श्रेष्ठ, सहसचिव रमेश प्रसाद न्यौपाने, सरस्यहरुमा सिद्धिबहादुर कर्माचार्य, बिजयराम कर्माचार्य, सुन्दरलाल श्रेष्ठ, मणि श्रेष्ठ, सुमनकुमार माकजु रहनु भएको छ । सञ्चालक कार्य समितिमा २ जना महिला पछि मनोनित हुने बताईएको छ । नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय महामन्त्री किरणमान प्रधान निर्वाचन संयोजक, प्रशासकीय अधिकृत राम कार्कीबाट नवनिर्वाचित कार्य समितिलाई शपथ ग्रहण गराइएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्