पनोेैती नगरपालिका कृिष्ां तथा पशुपंक्ष्ंिा शाखाले विस्व दुग्ध दिवसको अवसरमा पनौतीका कृषकहरुलाई अनुदान प्रदान गरेको छ ा कृषि तथा पशुपंछि शाखा प्रमुख मणि प्रसाद सापकोटाले पनौती नगरपालिका दुग्ध उत्पादनमा आत्मनिरभरता भई निर्यात गर्ने पालिका मध्येको पहिलो भएको हुँदा कृषकहरुको आर्थिक उन्नती समृद्दिलाई मध्यनजर गरी भैंसीको पाडी वितरण्ां अनुदानमा उपलव्ध गराउँदै आएको वताए । कार्याक्रममा नगरप्रमुख भिम न्यौपानेले पनौती वडा नं २ का दुग्ध संकलक सुरथ सापकोटालाई मिल्क एन्लाईजर सहित डिजिटल ब्यालेन्स र मनिटर उपकरण प्रदान गरे । त्यसै गरी पनौती वडा नं १२ का दुग्ध संकलक शालिकराम लामिछानेलाई १ हजार लिटरको चिलिम भ्याट प्रदान गरेको थियो । नगर प्रमुख न्यौपानेले कार्यत्रंmममा बोल्दै भने नगरलाई भैसी पकेट क्ष्ंोत्रकोरुपमा विकास गर्न ८ सय पाडी वितरण गरी सकेको र अन्य १ हजार ५ सय पाडी हुरकदै गएकोमा आपूm हर्षिमत भएको वताए । उक्त किसानलाई प्रदान गरीएको सामाग्री ६० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । चिलिम भ्याटको ३ लाख ९० हजार मिल्कएनलाईनर सेटको १ लाख २० हजार मुल्य पर्दछ । कार्यत्रंmममा नगरउप प्रमुख गिता बञ्जारा, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी लगाएत कृष्ांकहरुको सहभागीता रहेको थियो ।
