IMG-LOGO

न्यू मोडल एकेडेमीको अभिभावक दिवस

 मंगल, पौष २, २०८१  ---

        न्यू मोडल एकेडेमी बनेपा-१०, रेशम मार्गले दुई दिन अभिभावक दिवस भब्यताका साथ मनाएको छ । पहिलो दिन मङ्सिर २६ गते वरिष्ठ काभ्रेली लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा कक्षा प्ले-ग्रुपदेखि एक सम्मको अभिभावक दिवस सम्पन्न गरेको हो ।

        मङ्सिर २७ गते बनेपा-१० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काको आतिथ्यतामा कक्षा २ देखि ९ सम्मको  दोस्रो दिनको अभिभावक दिवस सम्पन्न भएको थियो । दुबै दिनको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेवक श्रेष्ठले गर्नुभएको थियो । बिद्यालयको प्रगति विवरण प्रिन्सिपल ईश्वर के.सीले प्रस्तुत गर्नु भएको थियो भने  कार्यक्रम सन्चालन शिक्षकद्वय पवित्रा देवी ओझा तथा सिरिस्मा रायले गर्नु भएको थियो ।

- सम्झना खतिवडा

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्