IMG-LOGO

बिन्धवासिनी साकोसका संस्थापक अध्यक्ष शर्मा सम्मानित

 मंगल, पौष २, २०८१  ---

        समुदायमा आधारित सहकारी संस्था बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि पनौतीका संस्थापक अध्यक्ष भरत प्रसाद शर्मा सम्मानित हुनु भएको छ । राष्ट्रिय सहकारी बैँक लिमिटेडको २१ औँ वार्षिक साधारण सभाको अवसरमा नेपालको सहकारी संस्थाहरुको संस्थापक अध्यक्षहरु मध्येबाट बैँकको संस्थापक अध्यक्ष स्वर्गीय राजेशहरिजोशी स्मृति राष्ट्रिय सम्मानबाट बिन्धवासिनी साकोसका संस्थापक अध्यक्ष शर्मा सम्मानित हुनु भएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङतानले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्