IMG-LOGO

लैङ्गिक हिंसा विरुद्धको १६ दिने जागरुकता

 मंगल, मंसिर २५, २०८१  ---

 

     लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार बनेपाको चारदोबाटोमा सचेतामुलक कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको १६ दिने अभियान अन्तर्गत लागु औषध नियन्त्रण सम्बन्धमा नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा बनेपा न.पा. प्रमुख शान्तिरत्न शाक्य जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख वशुन्धरा हुमागाई, बनेपा न.पा. उप-प्रमुख बिमला सापकोटा दाहाल लगायत विद्यार्थी, अभिभावक, आमा समुहका व्यक्तित्वहरुका उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्