IMG-LOGO

रक्तदान कार्यक्रम सम्पन्न

 मंगल, मंसिर २५, २०८१  ---

     “रक्तदान जीवनदान” भन्ने सेवाभावबाट अभिप्रेरित भई बुडोल सामुदायिक साकोस र लायन्स क्लब अफ काभ्रे गोसाईस्थानको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी, काभ्रेको सहकार्यमा शनिबारको दिन बनेपा स्थित चारदोबाटो चोकमा “खुल्ला रक्तदान कार्यक्रम” सम्पन्न भएको छ । उक्त कार्यक्रममा ४३ जना रक्तदाताहरुले  रक्तदान गर्नुभएको थियो । लायन्स क्लब अफ काभ्रे गोसाईस्थान र रेडक्रस सोसाइटी काभ्रेको प्रविधिक सहयोगमा सम्पन्न भएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्