काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको वैठक सम्पन्न ! खानेपानी योजनामा भएको क्षतिको डीपिआर र पुनणर्िर्मान सम्बन्धी धुलिखेल, बनेपा र पनौती नगरप्रमुख सहित इन्जिनियर टोलीको सहभागितामा लगभग २९ करोडको अनुमानित इस्टिमेट तयार गर्ने एसियाली बिकास बैक र नेपाल सरकारलाई राष्ट्रिय स्तरको प्राथमिकताको योजना भएकोले यथासिघ्र सम्पन्न गर्ने निणर्य गरियो ।
