IMG-LOGO

बिन्धवासिनी साकोसको कर्मचारी समिक्षा बैठक

 मंगल, मंसिर १८, २०८१  ---

 

               बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त कर्मचारी समिक्षा बैठक लोटस इभेन्ट्य एण्ड रिसेप्सन, धनेश्वरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री के.वि. लामा स्याङ्तानज्यूको सभापतित्व र बागमती प्रोस्कूनका कोषाध्यक्ष एवं संस्थाका निवर्तमान अध्यक्ष श्री प्रदिप थापाज्यू, संस्थाका अध्यक्ष श्री शान्तकुमार श्रेष्ठज्यू, उपाध्यक्ष श्री रामहरि शर्मा तिमल्सिनाज्यू, कोषाध्यक्ष श्री भिम बहादुर खत्रीज्यूको आतिथ्यतामा र नायब प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, कार्यालय व्यवस्थापक लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागीतामा बैठक सम्पन्न भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्