IMG-LOGO

स्वास्थ्य कार्यालय धुलिखेललाई एन्टीजनकिट प्राप्त

 मंगल, जेठ २५, २०७८  ----


कोभिड-१९ प्रकोप रोकथाम तथा नियन्त्रणका लागि बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेलाई कोभिड परीक्षण गर्ने एन्टीजन किट ५ सय पिस र डेथवडी ब्याग  २५ थान प्रदान गरेको छ । आइतबार एक कार्यक्रमबीच बागमती प्रदेशका सांसदद्वय चन्द्र लामा र गोमा भूर्तेलले संयुक्त रुपमा एन्टीजनकीट र डेथ वडी ब्याग सामग्री स्वास्थ्य कार्यालय धुलिखेलका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झालाई हस्तान्तरण गरेका थिए । उक्त सामाग्री ३ लाख मूल्य बराबरको छ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्