धुलिखेल, बनेपा र पनौती ३ नगरपालिकाको साझा खानेपानी आयोजना काभ्रे उपत्यका खानेपानीको असोज ११ र १२ गतेको बर्षातबाट २१ करोड ८० लाख बराबरको क्षती भई खानेपानीको संरचना नष्ट भएको हुँदा त्यसको पुनर्निमाण गर्न एसियाली बिकास बैंकका ऋयगलतचथ म्ष्चभअतयच ब्च्ल्ब्ग्म् ऋबगअजयष्क र ऋयगलतचथ इउभचबतष्यलक ज्भबम, ब्च्ल्ब्ग्म् ज्भअफबल संग भेटघाट र समस्याको जानकारी गराईएको छ । आयोजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । पुनर्निर्माण कार्यलाइ सहयोग गर्ने, म्एच् तयार गरिदिने र पुनर्निर्माण कार्यमा आर्थिक सहयोग पुरयाउने प्रतिबद्धता व्यक्त गरेको कुरा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले बताउनु भयो ।
