IMG-LOGO

काठमाण्डौं विश्वविद्यालय कम्यूटर क्लबको क्ष्त् ःभभत द्दण्द्दद्ध को

 मंगल, मंसिर ११, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

 

         काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (प्ग्ऋऋ) ले क्ष्त् ःभभत द्दण्द्दद्ध गर्ने भएको छ । नेपालमा प्राविधिक र नवप्रवर्तनको सबैभन्दा ठूलो मञ्चको रूपमा प्रस्तुत हुने उक्त इभेन्ट २०८१ मंसिर २१ र २२ मा काठमाडौं विश्वविद्यालयको धुलिखेल क्याम्पसमा हुने संयोजक रन्जन लम्सालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । कार्यक्रमको मूल नारा “च्भाचभकज, च्भष्mबनष्लभ, क्ष्ललयखबतभ” रहेको छ, जसको उद्देश्य विद्यार्थीहरू, आईटीलाई पेसाको रुपमा अंगाल्ने र प्राविधिक उत्साहीहरूलाई एक साझा मञ्चमा ल्याई, ज्ञान आदानप्रदान, सहकार्य र नवप्रवर्तनका अवसरहरूको सिर्जना गर्नु हो । गत वर्षको क्ष्त् ःभभत को ठूलो सफलता र १०,००० भन्दा बढी सहभागीहरूको सहभागिता पछ्याउँदै यस वर्षको क्ष्त् ःभभत द्दण्द्दद्ध ले अझ व्यापक र प्रभावशाली बन्ने बनाउने लक्ष्य लिइएको छ ।

         १९९७ मा स्थापना भएको काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (प्ग्ऋऋ) ले क्ष्त् ःभभत द्दण्द्दद्ध मा ३० भन्दा बढी कार्यक्रमहरू आयोजना गर्नेछ । क्ष्त् ःभभत द्दण्द्दद्ध मा सहभागीहरूलाई विभिन्न चुनौतीपूर्ण प्रतिस्पर्धाहरूमा भाग लिनको लागि अवसर मिल्नेछ, जस्तै ब् िऋयmउभतष्तष्यल, ब्च् त्चभबकगचभ ज्गलत, ऋयमभ ऋबmउ, र ीष्लभ ँयिियधष्लन च्यदयत ऋजबििभलनभ । यस्तै, रोमाञ्चक भकउयचतक टूर्नामेन्टहरू, जसमध्ये एग्द्यन्, ख्बयिचबलत, म्यतब द्द, ँक्ष्ँब्, र ऋबिकज च्यथबभि जस्ता लोकप्रिय खेलहरू समावेश गरिनेछन् ।

         कार्यक्रममा त्भ्म्ह काठमाडौं विश्वविद्यालय र प्यानल छलफलहरू सम्मिलित हुनेछ, जसमा प्रमुख उद्योगका व्यक्तिहरूको सहभागिता हुनेछ, जसले उपस्थित सहभागीहरूलाई प्रविधि र नवप्रवर्तनका नयाँ विचार र प्रवृत्तिहरूका बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्नेछन् । साथै, प्ग् ज्बअपाभकत, एक अन्तर्राष्ट्रिय ४८ घण्टे ज्बअपबतजयल, पनि हुनेछ जसमा सहभागीहरूलाई उद्योगका विशेषज्ञहरूको मार्गदर्शन प्राप्त हुनेछ र वास्तविक समस्याहरूको समाधान प्रस्तुत गर्न अवसर मिल्नेछ । साइबर सुरक्षा, भौगोलिक प्राविधिकता, र हार्डवेयर विकास जस्ता अत्याधुनिक विषयमा कार्यशालाहरू आयोजना गरिनेछ, जसले सहभागीहरूलाई प्रायोगिक अनुभव प्राप्त गर्न मद्दत गर्नेछ । त्यस्तै, करियर मेला र ःयअप एबिअझभलत कार्यक्रमहरूले विद्यार्थीहरूलाई प्रमुख रोजगारदाताहरूसँग जडान गर्न र भविष्यमा व्यावसायिक सफलता हासिल गर्न अवसर मिल्नेछ । क्ष्त् ःभभत द्दण्द्दद्ध प्राविधिकता र सिर्जनशीलताको संगम हुनेछ । यसमा रोबोटिक्सका रोचक प्रदर्शनीहरू, जस्तै च्यदयधबच र च्यदयत ँययतदबिि, साथै ब्अयगकतष्अ ल्ष्नजत र फोटोग्राफी प्रतिस्पर्धा पनि सायोजना गरिनेछन् । एचयवभअत म्झयलकतचबतष्यल र क्ष्मभब एष्तअजष्लन प्रतिस्पर्धामा सहभागि विद्यार्थीहरुले आफ्नो नवप्रवर्तनात्मक विचार र प्राविधिक क्षमता प्रस्तुत गर्न सक्नेछन् । पनौती, बनेपा, धुलीखेल र पाँचखाल नगरपालिकासँगको सहकार्यले स्थानीय धरोहर र संस्कृतिलाई प्रवर्धन गर्नेछ र क्षेत्रीय समुदायलाई सक्रिय बनाउनेछ । ब्च् त्चभबकगचभ ज्गलत जस्ता कार्यक्रमहरूले क्षेत्रीय समुदायलाई संलग्न गर्न मद्दत गर्नेछ । साइबर सुरक्षा सचेतनाका लागि ध्भ क्जष्भमि ऋथदभच जस्ता कार्यक्रमहरू रोट्यारक्ट धुलीखेलसँगको साझेदारीमा सञ्चालन गरिनेछन्, जसले अनलाइन ठगी र मिडिया सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूमा जनचेतना फैलाउने उद्देश्य राख्दछ । भ्mउयधभचज्भच जस्ता कार्यक्रमहरूले महिलाहरूको सशक्तिकरण र प्राविधिक क्षेत्रमा उनीहरूको भूमिका बलियो बनाउन सहयोग पुर्याउनेछन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्