IMG-LOGO

पूर्वसभामुख ढुंगानाको निधन

 मंगल, मंसिर ४, २०८१  ---

 

    पूर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको छ । कलेजोसँग सम्बन्धीत समस्याका कारण केहि समय देखि पूर्व सभामुख ढुंगानाको बानेश्वर स्थित फ्रन्टलाईन अस्पतालमा उपचार कै क्रममा निधन भएको बताइएको छ । २०४८ सालको आम निर्वाचनमा उहाँ कांग्रेस पार्टीको तर्फबाट काठमाण्डौ – २ मा प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पहिलो जननिर्वाचित प्रतिनिधि सभाका सभामुख ढुंगानाले दलीय स्वार्थ भन्दा माथि उठेर प्रतिपक्षको सबै बिरोध संसदमै आउनुपर्छ । राजनीतिक विवाद समाधान गर्ने मुख्य थलो संसद हो भन्ने उहाँको मान्यता थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्