IMG-LOGO

२५ गतेबाट कोभिड खोप

 मंगल, जेठ २५, २०७८  ---


    ६२ देखि ६४ वर्ष उमेर समूहका काभ्रे जिल्लाका नागरिकहरुले २०७८ जेठ २५ गतेबाट कोभिड-१९ खोप लगाउन पाउने भउका छन् । जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका ६ हजार ८ सय संख्यामा रहेको स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेका कार्यालय प्रमुख  वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए । चाइना सरकारको सहयोगमा उपलब्ध भएको १२ हजार डोज ९ख्भ्च्इ ऋभिि० कोभिसिल्ड खोप आइतबार सवस्थ्य मन्त्रालयबाट प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त खोप जिल्लाका सम्बन्धीत १३ वटा पालिकाका स्वास्थ्य संस्थाबाट खोपको सेवा प्राप्त गर्न सकिने छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्