IMG-LOGO

पुण्यमती नारी चेतनाको २२ औँ सभा

 मंगल, कार्तिक १३, २०८१  ---

 

     श्री पुण्यमती नारी चेतना सिपमुलक सहकारी संस्था लि. को २२ औँ साधारण सभाको सभा अध्यक्ष संस्थाको अध्यक्ष मञ्जु आचार्य घिमिरे, प्रमुख अतिथि बागमती प्रदेश माननीय कञ्चनचन्द्र बादे विशिष्ट अतिथि ध्यmभल ब्अत को अध्यक्ष सिर्जन अधिकारी, बागमती संघ जिल्ला सहकारी संघ, सहकारी बैक, विभिन्न सरकारी विद्यालय, वडाबाट अतिथियता गर्नु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाको सचिव विमला श्रेष्ठले गर्नु भएको थियो । संस्थाका तर्फबाट स्वागत मन्तव्य शान्ता लामिछाने, धन्यवाद उपाध्यक्ष बविता थापा, प्रतिवेदन विभिन्न सञ्चालकहरुले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्यहरुलाई सम्मान कार्यक्रमहरु पनि रहेको थियषे ।  १ हजार १ सय शेयर सदस्यहरु

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्