IMG-LOGO

बल्थली साकोसको १७ औं साधारण सभा

 मंगल, कार्तिक १३, २०८१  ---

     श्री बल्थली वचत तथा ऋण सहकारी संस्था लि. को १७ औं साधारण सभा संस्थाका अध्यक्ष खुमाया तामाङको सभापतित्वमा एवं जिल्ला सहकारी संघ लि. काभ्रे का कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा, काभ्रे पलान्चोक जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदय राम कायष्थज्युको विशिष्ट आतिथ्य तामा, पनौती –११, वडाध्यक्ष विपेन्द्र लामा, महिला सदस्य, गिता थापा, कारितास नेपालका प्रतिनिधि कुमारी मोक्तान तामाङ, वालमैत्री संजालका अध्यक्ष कोकिला गिरि, बाल संजाल की संयोजक सीता थापा लगायतको आतिथ्यतामा सम्पन्न भयो । संस्था कि सचीव कमला तामाङ, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समितिको संयोजक लगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन कमला तामाङले गर्नु भएको थियोे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्