IMG-LOGO

नेपालमा दैनिक २ जनामा एचआईभी

 मंगल, कार्तिक ६, २०८१  ---

                    नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या जो खुलेर समाजमा आएका छन् उनीहरुको संख्या ४० हजार ३४१ पुगेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण हुने गरेको छ नखुलेको संख्या त्यत्तिकै हुनुपर्ने अनुमान केन्द्रले गरेको छ ।

          देशभरका विभिन्न सरकारी अस्पताल तथा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७९÷८०मा २० हजार ८ सय ८३, आव २०८०÷०८१ मा १९ हजार २ सय तथ्यांकले देखाउछ कि दैनिक २ जनालाई एच आइ भि संक्रमण हुने गर्छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्