IMG-LOGO

सदाज्योती साकोस साँगाको १४औँ साधारण सभा

 मंगल, असोज १५, २०८१  ---

 

     साँगा सदाज्योती बचत तथा श्रृण सहकारी संस्थाको १४औँ साधारण सभा, कार्यालय परिसर नजिक सहकारीका अध्यक्ष अगत खडकाको सभापतित्वमा सहकारी ज्येष्ठ महिला सदस्य काली माया बस्नेत, पूर्ण बहादुर कार्की आतिथ्यमा सम्पन्न भयो ।

     १४औँ साधारण सभामा चुनावी प्रक्रियाका संयोजक राजेन्द्र कुमार उप्रेती, सदस्य कमान सिङ लामा र शेयर सदस्य प्रतिनिधि मिना खड्का र ज्ञानेन्द्र श्रेष्ठले सर्व सहमतबाट अगत खड्काको अध्यक्षता ९ सदस्यीय सञ्चालक समिति र धुर्ब कार्कीको संयोजकत्वमा ३ सदस्य लेखा समिति निर्विरोध रूपमा चयन गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्