IMG-LOGO

श्रीखण्डपुरमा महादेव पोखरी पुनः निर्माण भयो

 मंगल, असोज १५, २०८१  ---

     धुलिखेल नगरपालिका वडा ५ श्रीखण्डपुर स्थित ऐतिहासिक महादेव पोखरी पुनः निर्माण सम्पन्न भयो । बागमती प्रदेश काठमाडौ क्षेत्र १(क) का पूर्व संस्कृत तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्यान्जु श्रेष्ठले उद्घाटन गर्नुभयो । अतिथिहरु काठमाडौँ महानगरपालिका वडा नं ११ का वडाअध्यक्ष हिरालाल तन्दुकर, बनेपा–७ निवासी उद्यमी तथा जागरुक समाजसेवी शेष नारायण श्रेष्ठ, युवा नेता तथा ल्भ्एब्ी ख्ब्ीग्भ्च्क् ब्क्क्इऋक्ष्ब्त्क्ष्इल् का अध्यक्ष ई. ऋषि कोइराला, काठमाडौँ क्षेत्र १ का समाज सेवी आदरणीय पुण्य राज शाक्य, धुलिखेल नगरपालिका वडा ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यकमका संयोजक मदन गोपाल धुँजु श्रेष्ठ हुनु हुन्थ्यो । साथै नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्ब प्रधानमन्त्री आदरणिय नेता शेर बहादुर देउबा धुलिखेल नगरपालिका वडा नं ५ श्रीखण्डपुर अवस्थित रहेको स्वर्गीय नेता बी पी कोईरालाले प्रथम पटक २०१६ सालमा सिल्यानास गर्नु भएको बि पी राजमार्ग ओझेल परेको उक्त बी. पी. राजमार्ग तथा प्रकाश पुस्तालय माहादेब पोखरि निरीक्षण गर्नु हुदै एवं यस भेगको समग्र बिकासको बारेमा जानकारी लिनु भयो । चन्दादाता धुँजु परिवारका स्थानीय, उपभोक्ता समितिका पदाधिकारी उक्त पोखरी निर्माणको लागि मा दिपेन्द्र श्रेष्ठ मार्फत बागमती प्रदेश सरकारद्वारा १०,००,०००÷– अक्षेरूपी रू दश लाख रूपैया र धुलिखेल नगरपालिकाबाट १०,००,०००÷– दश लाख रूपैया बिनियोजन गरि निर्माण गरिएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्