IMG-LOGO

संकल्प कलेजको विद्यार्थी अभिमुखिकरण

 मंगल, असोज १५, २०८१  ---

     बनेपा, संकल्प कलेज बनेपा जनगालले नयाँ विद्यार्थीहरुको लागि शैक्षिक अभिमुखिकरण गरेको छ । स्नातक तहको द्यज्ः र द्यक्ष्ः अध्ययनको अवसर र सम्भावनाहरुको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । एकेडेमीक डाइरेक्टर डुलराज चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रमको अतिथि बनेपा वडा नं. १० का अध्यक्ष चन्द्र बहादुर खड्का हुनुहुन्थ्यो । डाइरेक्ट द्वय होमप्रसाद गौतम,सुरज पन्त, सहायक प्रिन्सिपल रजिब श्रेष्ठले शैक्षिक प्रस्तुतिकरण गर्नुभएको थियो । ट्रान्सफरर्मिङ हाइयर एजुकेशनमा अस्ट्रेलियन अवार्ड विजेता जिलेशान शाहबाट, केयुका एशोसियट प्रोफेशर डा.सुनिल श्रेष्ठले ७ फ्युचर इन्फरमेशन म्यानेजमेन्टको बारेमा र निमेश उलकले करीयर अपरच्यूनीटी ईन हस्पीटालिटीको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्