IMG-LOGO

चीनको सिगात्सोका प्रतिनिधिलाई बनेपा नगरको स्वागत

 मंगल, असोज ८, २०८१  ---

          बनेपा नगरपालिका र मित्र राष्ट्र चीनको सिगात्से नगरको वीच भगिनी सम्वन्ध भएको २५ वर्ष पुगेको अवसरमा बनेपा नगरका जनप्रतिनिधि सिगात्से नगरका प्रतिनिधि चण्डेश्वरी मन्दिर परिसर आगनमा शनिबार बेलुका कुटुम्ब व्याण्डको निक्कै राम्रो प्रस्तुति रहेको थियो । चिनको सिगात्सेका ४ प्रतिनिधि बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईं, प्रशासकीय अधिकृत ध्रुब राज नेपाल, कर्मचारी वर्ग, संचारकर्मी र स्थानीय ब्याक्तिहरुको सभागिता रहेको थियो।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्