लायन्स ल्कब अफ पनौति तथा लियो क्लब अफ पनौति द्वारा पुण्य माध्यमिक विद्यालय सगको सहकार्यमा, लायन्स तथा लियो क्लब अफ पनौती, लायन्स क्लब अफ काभ्रे मल्पि र लायन्स क्लब अफ काभ्रे फुल्चोकि को आयोजनामा उक्त स्कुलका व्यवस्थापन समितिका अध्यक्ष, जयराम मानन्धर, प्रीन्सिपल तथा लायन्स क्लब काभ्रे मल्पिका पुर्व अध्यक्ष सरस्वति कडेल, ल्ऋऋ का शिक्षकहरु, लायन्स क्लब पनौतिका अध्यक्ष लायन हरिशरण कार्कि लगाएतको टिम तथा लियो क्लब अफ पनौतिको टिम को उपस्थितिमा गत वर्ष पनौती नमोबुद्द रोडमा पनौति नगरपालिका सगको सहकार्यमा वृक्षारोपन गरिएका ज्याकाराण्डा प्रजातिका विरुवाहरु मनसुनको बिचमा गोडमेल सर– सफाइ तथा जन चेतना मुलक कार्यमा करिव ४५० गोटा विरुवा गोडमेल र १५ बोरा फोहोर संकलन गरि उचित ठाउँमा ब्यबस्थापन गरि स्थानिय टोल बासिन्दालाइ सर सफाइ र विरुवा सम्रक्षण को बारेमा काउन्सिलिङ गर्ने कार्य गरिएको थियो । उक्त कार्यक्रमा ४६ जनाको सहभागिता थियो ।
