IMG-LOGO

धुलिखेल नगर परिसर हातामा कागती रोपियो

 मंगल, भदौ ११, २०८१  ---

               रोटरी क्लव अफ काठमाण्डौको सहयोगमा धुलिखेल नगरपरिसर हाता भित्र कागतीको विरुवा रोपिएको छ । धुलिखल नगरपालिका प्रमुख अशोक व्याञ्जु सहितको जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा कागतिको विरुवा रोपिएको हो । रोटरी क्लव अफ काठमाण्डौको प्रतिनिधिको टोलिले १ हजार ५ सय विरुवा हस्तान्तरण गरेको हो । धुलिखेल नगरको वडा नं ३ लाई कागतीको पकेट क्षेत्रको रुपमा विकास गरिने कुरा नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्